FAQs Complain Problems

समाचार

नगर प्रोफाइलको पृष्ठपोषण दिने सम्बन्धमा

वडा कार्यालयहरु सबै

प्रस्तुत विषयमा यस नगरपालिकाको नगर प्रोफाइल तयार गर्ने क्रममा सो को ड्राफ्ट तयार गरिएको हुँदा यहाँ रहेको ड्राफ्ट हेरेर आ आफ्नो वडामा सम्पादन गर्नु पर्ने विवरण, थप गर्नु पर्ने विवरण तथा हटाउनु पर्ने विवरण ५ दिन भित्र यस कार्यालयमा जानकारी गराई सहयोग गर्नु हुन् अनुरोध छ |

 

Supporting Documents: